बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाट्टा पर्यटन पत्रकारिता पुरस्कार पत्रकार ढुंगानालाई

नाट्टा पर्यटन पत्रकारिता पुरस्कार पत्रकार ढुंगानालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - नाट्टा पर्यटन पत्रकारिता पुरस्कार २०७६ पत्रकार माधब ढुंगानालाई प्रदान गरिएको छ।

नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स प्रदेश ५ को नवनिर्वाचित पदाधिकारिको पदस्थापना अवसरमा कान्तिपुर दैनिकका उपसम्पादक ढुंगानालाई नगद सहित प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले सम्मान गरेका हुन् ।
 
सो अवसरमा नाट्टा प्रदेश ५ का नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) को टिमलाई निवर्तमान अध्यक्ष विस्नु शर्माले पदस्थापित गराएका थिए।
 
नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट यसअघि पत्रकार रेखा भुसाल, मनोरन्जन शर्मा र अरुण ज्ञवाली पुरस्कृत भइसकेका छन्। पर्यटन क्षेत्रमा रिपोर्टिङ गर्ने प्रदेश ५ कार्यक्षेत्र भएका पत्रकार मध्येबाट हरेक वर्ष नाट्टाले एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।