बिहीबार, साउन २८, २०८३

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन्। नेपाल-भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुन उनी  भदौ ४ गते नेपाल आउन लागेका हुन्।

नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो। 

बैठकमा विभिन्न विषयमाथि छलफल हुने बताइएको छ। विशेषगरी बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरुको समीक्षा, नेपाल–भारत प्रबुद्ध समूह प्रतिवेदन, डुबान समस्या, पञ्जेश्वर र सीमा विवादका विषयमा छलफल हुने परराष्ट्र स्रोतले जानकरी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।