बिहीबार, साउन २८, २०८३

बौद्ध गुठीका पुजारी हटाउन माग गर्दै नाराजुलुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बौद्ध गुठीका पुजारी भूपति बज्र लामाविरुद्ध स्थानीयवासी आन्दोलित बनेका छन्।

पुजारी लामालाई हटाउन माग गर्दै स्थानीयवासीले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका हुन्।

गुठीका पुजारी हटाउन स्थानीयबासी आन्दोलित बनेको बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए।

गुठीमा पुजारी नियुक्ति गुठी संस्थानले गर्ने गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।