बुधबार, साउन २७, २०८३

सहकारीको सन्दर्भ ब्याजदर तोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं-  सहकारी विभागले बचत तथा ऋणको सन्दर्भ ब्याजदर (रिफ्रेन्स ईन्ट्रेस्ट रेट) तोकेको छ।

विभागले यसै महिनादेखि लागू हुने गरी सहकारीकाे ब्याजदर १६ प्रतिशत तोकेको हो।

अब कुनै पनि सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।

सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ को परिच्छेद ५ (२३) ले गरेको व्यवस्था बमोजिम सन्दर्भ ब्याजदर तोकिएको हो।

यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने प्रावधान ऐनमा रहेको छ।

सहकारी ऐनको दफा ५१ अनुसार विभागका रजिस्टारको संयोजकत्वमा गठन हुने ८ सदस्यिय समितिले सन्दर्भ ब्याजदर निर्धारणको कामलाई अन्तिम अवस्थामा पुर्याएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।