बुधबार, साउन २७, २०८३

उपनिर्वाचन गर्न निर्वाचन आयोगले थाल्यो छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- निर्वाचन आयोगले रित्त रहेका क्षेत्रहरुमा उपनिर्वाचन गर्नका लागि छलफल सुरु गरेको छ ।

उपनिर्वाचनका विषयमा छलफल गर्न प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय निकायमा प्रतिनिधित्व गर्ने १८ वटा दललाई बोलाइएको छ। निर्वाचन आयोगमा मध्यान्ह हुने छलफलमा दलहरुको राय लिइने आयोगले जनाएको छ। 

आयोगले विभिन्न ४७ स्थानमा उपनिर्वाचन गराउनु पर्ने हुन्छ। खाली भएका अधिकांश स्थानका प्रतिनिधिहरुको मृत्यु भएको छ।

निर्वाचन आयोगका सुचना अधिकार सुर्यप्रसाद अर्यालका अनुसार कार्तिकको अन्तिमसम्म निर्वाचन गर्ने गरी तयारी भइरहेको छ। कार्तिक भित्रै गर्ने गरी मिति प्रस्ताव हुने उनले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।