बुधबार, साउन २७, २०८३

नेपाल टेलिकमको टावरमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अर्घाखाँची-  नेपाल टेलिकमको एनटिसी पिटिएस टावरमा आगजनी भएको छ। अर्घाखाँची जिल्लाको पाणिनी–५ मैदानमा रहेको टावरमा आगजनी  भएको हो । 

राति करिव १० बजेको समयमा अज्ञात समुहले टावरमा आगजनी गरेको दुरसंचार कार्यालय प्रमुख गोबिन्द पराजुलीले  जानकारी दिए ।  

घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थिए। 

घटना कसले किन गरायो भन्ने विषयमा अनुसन्धान भइराखेको छ भने दोषीको खोजी कार्य तिब्र पारेको प्रहरीले जनाएको छ।

नेपाल टेलिकमको टावरमा आगजनी भएपछि यहाँका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन्। 
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।