बुधबार, साउन २७, २०८३

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक, को-को परे?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फिफाले वर्ष २०१८-२०१९ को उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

१६ जुलाई २०१८ देखि १९ जुलाई २०१९ सम्मको प्रदर्शनका आधारमा फिफाले बुधबार १० उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । 

फिफा मनोनयनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोन मेस्सी सहति अन्य ८ खेलाडी मनोनयमा परेका छन् । 

फ्रेन्केइ डि जोङ, म्याथिज डि लिट, ह्यारी केन, इडन हाजार्ड,  साडिओ माने पनि  उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । केलिएन एमबाप्पे,  मोहमद सलाह र भान डिज्क पनि मनोनयनमा परेका छन् । 

फिफामा आवद्ध सबै देशका राष्ट्रिय कोच र कप्तान तथा एक विशेषज्ञ पत्रकार र फिफा डट कममा विश्वभरका फुटबल समर्थकहरुले गरेको भोटका आधारमा फिफाको वर्ष खेलाडी र वर्षको प्रशिक्षक छनोट गरिने छ । 

जुलाई ३१ देखि अगष्ट १९ सम्म भोटका लागि खुल्ला गरिएको फिफाले जनाएको छ । त्यस्तै अवार्ड सेप्टेम्बर २३ मा मिलानमा आयोजना हुने कार्यक्रममा वितरण गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।