बिहीबार, वैशाख ३, २०८३

पाकिस्तानी ब्याट्सम्यान इमामले मागे माफी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान इमाम उल हकले माफी मागेका छन् । कैयौ महिलालाई धोका दिएको आरोप लागेका इमामले माफी मागेका हुन् । 
पाकिस्तान क्रिकेट बोर्डको जाँच पछि उल हकले माफी मागेका हुन् । 

उसअघि उनले अनलाइन प्रसंगमा धेरै महिलासँग आपत्तिजन कुरा गरेको जनाइएको थियो । पाकिस्तानका पूर्व दिग्गज खेलाडी इजमाम उल हकका भतिजा इमामको केही महिना अगाढी केही महिलाहरुले उनीसँग कुरा गरेको व्हाट्सएपमा आपत्तिजनक वार्तालापलाई स्क्रन सर्ट गर्दै सार्वजनीक गरिएको थियो । 
Image result for imam ul haq
त्यसमा ती महिलाले इमामलाई धोका दिएको आरोप लगाएइको थियो । पाकिस्तान क्रिकेट बोर्डका प्रबन्ध निर्देशक वसिम खानले इमामले जे गरेका छन् हाल उनी त्यसमा पश्चाताप रहेको बताएका छन् । 

‘इमामले आफ्नो गल्तिका लागि माफी मागेका छन् । तर हामीले यो स्पस्ट भनि दिएका छौ की यो उनको व्यक्तिगत विषय भएपनि हामी आसा गर्छौ की हाम्रा खेलाडी नैतिकता र अनुशासनको उच्चतम मानको पालना गरुन् ।’
Image result for imam ul haq
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।