बिहीबार, वैशाख ३, २०८३

‘बार्सिलोना यस सिजन दबाबमा रहने छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका फुलब्याक सेर्जी रोबर्टोले यस सिजन क्लब धेरै दबाबमा रहने बताएक छन् । गस सिजनको अन्यमा लिभरपुल र भ्यालेन्सीयासँगको हारका कारण यस सिजन बार्सिलोना धेरै दबाबमा रहने बताएका हुन् ।
 
उनले हारेको टोलीसँग कुनै न कूने प्रभाव पढ्ने बताएका हुन् । ‘पछिल्लो सिजनको अन्त्यमा जे भयो यस सिजन गत सिजनको तुलनामा अधिक दबाबका साथ खेल्नु पर्नेछ ।’ 

रोबर्टोले भने, ‘मलाई लाग्छ हामी स्तारमा चुकेका छौ । तर, हालसम्म जुन अनुबन्ध गरेका छौ त्यसले क्लब एक स्तरमा पुगेको छ ।’

‘बार्सिलोनामाथी विश्वास छ की क्लब पछिल्लो सिजनको पिडादाई हारबाट सिकोस् । नयाँ अनुबन्ध एन्टोनी ग्रिजमन र डि जोङमाथी पनि परिक्षण हुने छ की उनी स्पेनिस च्याम्पियनसँग आफ्नो पहिलो सिजनमा के गर्न सक्ने छन् ।’

बार्सिलोनाले लिभरपुलसँग च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो लेगमा ३-० को अग्रता जोगाउन नसक्दा दोस्रो लेगमा ४-० ले पराजति भएको थियो । त्यस्तै कोपा डेल’रेको फाइनल खेलमा भ्यालेन्सियासँग २-१ ले पराजति हुँदै उपाधिबाट बन्चित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।