बिहीबार, वैशाख ३, २०८३

नेयमारमाथीको बालात्कारको आरोप समाप्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन पुलिसले आफ्ना स्टार खेलाडी नेयमारमाथी लागेको बालात्कारको आरोप समात्प भएको जनाएको छ ।

अनुसन्धानका क्रममा ब्राजिलको साओ पाउलोका एट्रोनी जनरलको कार्यालयले कुनै प्रमाण नभेटेको भन्दै आरोप समाप्त भएको जनाएको हो । 

ब्राजिलियन युवती नजिला ट्रिन्डाडेले नेयरमामाथी पेरिसको एक होटेलमा बालात्कार गरेको आरोप लगाएको थियो । उनले प्रहरी समक्ष दिएको बयानमा नेइमार मादकपदार्थ सेवन गरेर आएको र आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिएन् ।   

तर, नेयमारले बारम्बार उक्त आरोपको खण्डन गर्दै आएका थिए । नेइमारले एक विज्ञप्ति जारी गर्दै सो आरोप झुटा भएको र आफुहरुसँग भएका सबै प्रमाणहरु आवश्यक परेको बेला प्रहरीलाई बुझाउने समेत उल्लेख गरेका थिए ।      

२७ वर्षीय नेयमारमाथी रियो दि जेनेरियोमा पुलिसद्धारा विना सहमतीमा नेयरमाले ट्रिन्डाडेको भिडियो सामाजिक सञ्जालमा किन राखेको भन्दै अनुसन्धान गरेको थियो । 

नेयमार यतिबेला प्रि-सिजनको तयारीका लागि फ्रन्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)सँग चीनमा रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।