बिहीबार, वैशाख ३, २०८३

पारसको अर्धशतक पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कुवेतविरुद्धको जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । उनले कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रमममा अर्धशतक पुरा गरेका हुन् ।

कप्तान पारसले अर्धशतक पुरा गर्ने क्रममा ३२ बल खेल्दै ९ चौकाको मद्दतमा शर्धशतक पुरा गरेका हुन् । अहिले उनलाई क्रिजमा शरद भेषावकरले साथ दिइरहेका छन् । यतिबेला नेपालले ११ ओभरका एक विकेट गुमाउँदै १०३ रनमा खेली रहेको छ । 

शरद २१ रनमा अविजित छन् । नेपालले पहलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । मल्ल १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किएका हुन् । उनी चौथो ओभरको पाँचौ बलमा क्याच आउट हभएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।