बुधबार, मंसिर ३, २०८२

हजार जुनीसम्मको ट्रेलर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक विकासराज आचार्यको हजार जुनीसम्म चलिचत्रको ट्रेलर रिलिज भएको छ। युट्युव मार्फत ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्र भने साउन ३० गते प्रदर्शनमा आउनेछ।   

चलचित्रमा आर्यन सिग्देल, स्वस्तीमा खड्काको मुख्य भूमिका रहेको छ। यस बाहेक, सलोन बस्नेत, संञ्जित लुईटेल, शिवहरी पौडेल, अखिलेस प्रधान तथा बाल कलाकार अनुभव रेग्मीको पनि महत्वपूर्ण भुमिका रहेको छ। 

आर्यन सिग्देललाई चलचित्रमा एक असफल प्रेमीको रूपमा देख्न सकिन्छ। नाइ नभन्नु ल सिरिजका फिल्म बनाएका निर्देशक यो चलचित्रबाट बाट निकै आशावादी देखिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्