बिहीबार, वैशाख ३, २०८३

क्यानभास इन्डोर क्रिकेट आइतबारदेखि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- क्यानभास इन्डोर अन्तर स्कुल क्रिकेट प्रतियोगिता आइतबारदेखि हुने भएको छ। आयोजक क्यान्भास स्कुल बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

श्रावण १२ देखि १६ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं भित्रका १६ विद्यालयको सहाभागिता रहने छ। सहभागी टिमलाई चार समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइने छ। खेल उपत्यकाका विद्यालयलाई मध्यनजर गर्दै रातो पुलस्थित नेपाल क्रिकेट एकेडेमीको खेल मैदानमा संचालन हुने छ।

प्रतियोगिताको विजेता टोलीलाई ट्रफी र मेडल प्रदान गरिने आयोजक क्यान्भास बोर्डिङ स्कुलका प्रिन्सिपल रमेश कुमार लिङ्देनले जानकारी दिए। त्यस्तै प्रतियोगिताका तीन उत्कृष्ट खेलाडीलाई वाई-वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ६ महिना नि:शुल्क प्रशिक्षण दिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।