शुक्रबार, जेठ १, २०८३

किन क्यानडा गए कपिल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – भारतीय चर्चित हास्यकलाकार तथा द कपिल शर्मा शो का प्रस्तोता कपिल शर्मा श्रीमतीसँगै क्यानडा प्रस्थान गरेका छन्। उनी गर्भवती श्रीमती गिन्नी चतरथसँग बेबीमुनका लागि क्यानडा प्रस्थान गरेका हुन्। उनकी श्रीमती चार महिनाकी गर्भवती रहेकी छिन्।

आफ्नो व्यस्त समयका बीच उनी गिन्नी र हुनेवाला सन्तानको लागि केही समय विताउन उनी क्यानडा प्रस्थान गरेका हुन्। बुधबार राती मुम्बई एयरपोर्टमा उनी क्लिन सेभमा देखिएका थिए भने उनकी श्रीमती गिन्नी कालो आउटफिटमा देखिएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्