बिहीबार, वैशाख ३, २०८३

रियलमा बेलका ६ वर्ष !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेल्स स्ट्राइकर ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडलाई महत्वपूर्ण उपाधि दिलाउन ठुलो भुमिका निभाएका छन् । उनले सन् २००२ पछि रियलले जित्न नसकेको च्याम्पियन्स लिगको उपाधि दिलाउन समेत पछि परेनन् । 

सन् २०१३ मा बेल टोटेनहमबाट रियलमा आए पछि उनले ४ ओटा च्याम्पियन्स लिगको उपाधि दिलाए । उनले रियलमा ६ सिजन खेल्दा ४ वटा च्याम्पियन लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेले ।  

एनले रियलकाा लागि ठूला ठूला खेलमा पनि निर्णायक गोल गरेर रियलाई हारबाट जोगाएका छन् । सिजन २०१७-१८ मा रियललाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेलेका उनका लागि सिजन २०१८-१९ सोचे जस्तो भने रहन सकेन । 

हाल उनी टिममा पर्न नै संघर्ष गरि रहेका छन् । प्रशिक्षक जिनेदिन जिदाान र उनीबीच राम्रो सहमजदारी नहुँदा उनी क्लब छोड्ने तयारीमा छन् ।बेलले रियललाई एउटा ला लिगा टाइटल, एउटा कोपा डेल रे, ३ वटा क्लब वल्र्डकप, ३ वटा यूईएफए सुपर कप र एउटा स्पेनिस सुपर कप जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । 

उनले सम्पूर्ण खाले प्रतियोगितामा गरी २३१ खेलमा १०२ गोल गरेका छन् । यसैगरी ६५ असिस्ट गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।