बुधबार, वैशाख ९, २०८३

बार्सिलोना प्रति कार्लोसको आपत्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका मिडफिल्डर कार्लोस अलेनाले आफ्नो क्लब प्रति आपत्ती जनाएका छन् । उनले यससै सिजन डच क्लब आयाक्सबाट अनुबन्ध गरेको फ्रन्की डि जोङलाई दिएको जर्सी नम्बर २१ प्रति आपत्ती जनाएका हुन् । 

कालोर्सले यसअघि आफ्नो रहेको जर्सी नम्बर २१ आफुसँग विना कुनै सल्लाह डि जोङलाई दिएको आपत्ती जनाएका छन् । पछिल्लो सिजन आन्द्रे गोमेज बार्सिलोनाबाट बाहिरिए पछि उक्त जर्सी नम्बर कार्लोसलाई दिइएको थियो । जुन हाल एभर्टनमा रहेका छन् । 

‘यो डि जोङ र मेरोबीचको विषय हैन् । क्लबले मलाई एक शब्द सोधे विना जर्सि परिवर्तन गरेको छ ।’ कालोस्ले भने, ‘यो मलाई राम्रो लागेको छैन् । मैले सधै क्लबसँग राम्रो व्यवहार गरेको छु ।’ 

अब कार्लोसले १९ नम्बर जर्सि प्रयोग गर्ने छन् । जुन पछिल्लो सिजन मिडफिल्डर केभिन प्रिन्सले लगाएका थिए। क्लबको इतिहासमा १९ वा २१ कुनै पनि जर्सि नम्बरले तयास्तो फरक पारेको छ । कप्ता लियोनल मेस्सीले पनि २००६ र २००८ मा १९ नम्बर जर्सि लगाएका थिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।