बिहीबार, वैशाख ३, २०८३

युनाइटेडसँग टोटनहाम पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अन्तर्राष्ट्रिय च्याम्यिन्स कपमा म्यानचेस्टर युनाइटेडले टोटनहामलाई पराजत गरेको छ । बिहीबार भएको खेलमा युनाइटेडले टोटनहामलाई २-१ ले पराजित गरेको हो ।
 
युनाइटेडको जितका लागि एन्थोनी मर्टिएल र एन्जल गोमेजले गोल गरे । टोटनहामका लागि लुकास मोउराले गरे । खेलको २१ औं मिनेटमा एन्थोनीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलायो । 

पहिलो हाफमा १-० ले अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्दै एक गोल खाएको हो । ६५ औं मिनेटमा लुकासले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर, ८० औं मिनेटमा एन्जलले गोल गर्दै युनाइटेडलाइए २-० को जित दिलाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।