बुधबार, वैशाख ९, २०८३

पराजित खेलमा पारस र ज्ञानेन्द्रको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कतारसाग ४ विकेटले पराजित भएको खेलमा कप्तान पासर खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी बनाएका छन् । कप्तान र उपकप्तााद्वयले पहिलो विकेटका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउँदै कीर्तिामनी बनाएका हुन् । 

पारस र ज्ञानेद्रले सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप छनोट अन्तरगतको एसिया फाइनलको पहिलो खेलमा कतारविरुद्ध ओपनिङ ब्याटिङ गर्दै ४९ रनको साझेदारी गरेका हुन् । 

जुन नेपाली क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि बनाएको सर्वाधिक रनको साझेदारी हो । कतारविरुद्ध पहिले टस जितेर ब्याटिङ गर्ने क्रममम कप्तान पारसले २८ रन जोडका थिए । उक्त साझेदारीका लागि ज्ञानेन्द्रले २१ रनको योगदान दिएका थिए । 
 
यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो । उनले सन् २०१४ मा पहिलो विकेटका लागि सर्वाधिक ३६ रनको साझेदारी गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।