बुधबार, साउन २७, २०८३

आज बार्सिलोना र चेल्सी भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा महारथी क्लब बार्सिलोनाले प्रि-सिजन अन्तरगत आफ्नो पहिलो खेल आज (मंगलबार) खेल्दै छ । बार्सिलोनाले प्रि-सिजनको आफ्नो पहिलो खेल इङिलस प्रिपमियर क्लब चेल्सीसँग जापानको साइतामा स्टेडियममा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुँदै छ ।

२०१९-२० को सिजन सुरु हुनु भन्दा पहिले युवा खेृलाडीलाई आफ्नो प्रतिभा देखाउन प्रि-सिजन खृललाई एक सुवर्ण अवसरको रुपमा लिएको पाइन्छ । प्रय जसो यस खेलमा ‘बी’ टिमकान खेलाडीलाई मैदान उतार्ने गर्दछन् । 

यता चेल्सी आफ्नो खेलाडीका लागि नयाँ रणनिती अपनाउनका लागि यस खेललाई लिएको बताइएको छ । किनकी चेल्सी बार्सिलोनासाग खेल्दै एक उपाधि विजेता शुत्र बनाउन कोशिस गर्न योजनामा रहेको जनाएको छ । 

बार्सिलोना

कोपा अमेरिका पछि कप्तान लियोनल मेस्सी, फिलिप्पे काउटिन्हो र लुइस सुआरेज विना बार्सिलोना मैदान उत्रिने छ । यतीबेला यी खेलाडी बिदामा रहेको बताइएको छ ।

चेल्सी

चेल्सीका तम्मी अब्राहम, गोलरक्षक केपा अरिजाबलागाले बार्सिलोनाविरुद्धको प्रि-सिजन खेल गुमाउँने भएका छन् । त्यस्तै घुँडाको चोटका कारण नेगोलो कान्टे युकेमा रहेका छन् भने रुवेन लोफ्टस्, कालुम हुन्डसन, विलियन र एन्टोनी रुडिगर पनि चोटका कारण टोलीमा रहने छैनन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।