बिहीबार, वैशाख ३, २०८३

नेपाल टस जितेर ब्याटिङ गर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप छनोट अन्तरगत एसिया फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै छ ।

 
उपाधि दाबेदारको रुपमा रुहेको नेपालले आफ्नो पहिलो खेलमा नै कतारलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ । यता कतार भने आफ्नो पहिलो खेलमा पराजित भएसँगै नेपालसँगको खेलमा ग्लोबल छनोटमा स्थान बनाउनका लागि जित्नै पर्ने दबाबमा छ । 

कतारले आफ्नो पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजति भएको थियो । हालसम्म नेपाल र कतारले सबै खाले गरी ६ पटक आमने सामने भएका छन् । 

जसमा ४ एकदिवसीय र २ टी-२० अन्तर्राष्ट्रिय खेल रहेका छन् । ४ एकदिवसीय मध्य नेपालले तीन खेल जित्दा एक गुमाएको छ भने टी-२० अन्तर्राष्ट्रियमा दुबै टोलीले एक एक खेल जितेका छन् ।

प्लेइङ ११ :
परस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहरा, सन्दीप लामीछाने, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करन केसी र ललित नारायण राजवंशी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।