बिहीबार, वैशाख ३, २०८३

‘हाजार्ड भन्दा नेयमार उत्कृष्ट’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- प्रिमियर लिग क्लब चेल्सीबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिड पुगेका स्ट्राइकर इडेज हाजार्डले रियलमा सुखद सुरुवात गर्न सकेनन् । बुन्डेसलिगा क्लब बार्यनम्युनिखसँग भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा रियल ३-१ गोलले पराजित भएपछि हाजार्डले सिुखद सरुवात गर्न सकेनन् । 

हाजार्डले रियलमा ५० नम्बरको जर्सी लगाउँदै मैदानमा प्रवेश गरेका थिए । यता रियल तथा ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले हाजार्ड भन्दा नेयमार उत्कृष्ट खेलाडी भएको बताएका छन् । 

‘हाजार्ड अविश्वासनिय छन् र उनी अब रियलमा मेरो साथी बनेका छन् । तर, हरेक कोही नेयमारको गुण जान्द छन् । उनी विश्वकपको उत्कृष्ट खेलाडीको पाँचौ नम्बरमा पर्दछन् ।’ 

मार्सेलोले  भने, ‘म नेयमारलाई धेरै पहिले देखी चिन्छु । उनी मैदानमा केही फरक गर्न खोज्दछन् । त्यस्तैले उनको तुलना हाजार्डसँग गर्न मुश्किल छ । मेरा लागि नेयमार उत्कृष्ट खेलाडी हुन् ।’ 

उनले थपे, ‘नेयमार महान र एक सर्वश्रेष्ठ खेलाडी हुन् । रियलमा उनीसँग खेल्न सबैलाइै धेरै खुसिको कुरा हो । तर, म त्यो हैन जसले यो फैसला गर्न सकोस्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।