बिहीबार, वैशाख ३, २०८३

‘धोनी टी-२० विश्वकप खेल्न चाहन्छन्’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को सेमिफाइनबाट भारतीय क्रिकेट टोम बाहिरिएसँगै धेरै जसोको मनमा एउटै प्रश्न थियो, पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यास । धेरैलाई अझै अन्यौल छ की धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छन् या सन्यास लिए । 

उनील वेस्टइनिडजविरुद्धको टेस्ट, एकदिवसीय र टि-२० सिरिजमा नरहे पनि सन्यासको आधिकारीक धारण भने अहिलेसम्म बाहिरिएको छैन् । तर, उनको पूर्व प्रशिक्षक केशव बनर्जीले धोनी अझै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फटि रहेको बताएका छन् । 

‘यदी भारतीय क्रिकेट टोलीले धोनीको ब्याटिङबाट सर्वश्रेष्ठ स्कोर चाहन्छ भने उनको कार्यभारलाई ध्यानमा राख्न जरुरी छ ।’ धोनीको बचाउँ गर्दै बनर्जीले भने, ‘धोनीले स्वयम आफुलाई दुई महिना आरामका लागि वेस्टइन्डिज टुरबाट बाहिर राखेका हुन् । धोनीमा अझै क्रिकेट बचेको छ । मलाई थाहा छ की उनी अझै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि फिट छन् ।’ 

भारतीय टोली विश्वकपबाट बाहिरिएसँगै धोनीको सन्यासलाई लिएर धेरै चर्चा समेत भइरहेका छन् । ‘मलाई लाग्छ छनोटकर्ताले धोनीसँग वार्ता गर्नु पर्छ । किनकी म धानीलाई बाल्यकाल देखी जान्द छु । मलाई पनि थाहा छैन धोनीले कहिले सन्यास लिन्छ । तर, यस समय उनी फिट लाग्दै छन् र आफ्नो खेलको आनन्द लिँदै छन् ।’ 

बनर्जीले रिषभ पन्तलाई विकेटकीपिङमा मार्गदर्शन गर्नका लागि समेत टोलीमा धोनीका अनवश्यकता पर्ने बताए । ‘बिसिसिआईले के गर्छ त्यो थाहा छैन । तर, धोनी टी-२० विश्वकप खेल्न चाहन्छन् । उनले सबै सिरिज खेल्नु पर्ने भन्ने जरुरी छैन् । त्यसैले उनको स्थानमा पंतले लिन सक्छन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।