बिहीबार, वैशाख ३, २०८३

हामी जितको हकदार भन्ने कुनै एक पल थिएन : मोर्गन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले विश्वकप २०१९ को जसरी समापन भयो त्यो उचित नभएक्मो बताएका छन् । घरेलु टोलीले बाउन्ड्रिका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

फाइनल खेलमा निर्धारित ५० ओभरको खेल र सुपर ओभर पनि दुबै टिमको स्कोर बराबरी भएको थियो । दि टाइम्स्सँग कुरा गर्दै मोर्गनले भने, ‘म यो मान्दीन की दुबै टिमको स्कोरकाबीच कुनै रनको अन्तर विना उपाधि जितोस र फैसला होस् । जसले बरबरी खेलका बाबजुद पनि सकैले पराजय भेग्नु परोस् ।’ 

उनले थपे, ‘म थिए र मलाई थाहा छ की त्यहाँ के भएको छ भनेर । तर, म आउँला यठाँउदै यो भन्न सन्दैन की को खेल जित्यो र हार्यो ।’ उनले हाल आफु जितको हकदार भने खुलेर भन्न नसकेको बताएका छन् । 

‘खेलको कुनै एक पल यस्तो थिएन की हामी भन्न सकु जितको हकदार हौ । खेल धेरै रोमाञ्चक भएको थियो ।’ इंग्ल्यान्ड टिमले अगस्टमा अष्ट्रेलियासँग एशेज सिरिज खेल्दै छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।