बिहीबार, वैशाख ३, २०८३

रोनाल्डो बालोन डि’ओरको दाबेदार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पोर्चुगल तथा युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बालोन डि’ओरका प्रमुख दाबेदारु मध्यका एक हुन् । पछिल्लो सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालीयन सिरि ए क्लब युभेन्टस पुगेका रोनाल्डोले सिरि ए मा २१ गोल गरे । 

उनले उनले युरोपिएनका ९ खेलमा ६ गोल गरेका थिए । उनले गत सिजन सबै खाले ४३ खेलमा २८ गोल गरेका छन् । रोनाडोले राष्ट्रको प्रतिनिधित्व गर्दै उपाधि समेत दिलाए । ३४ वर्षीय रोनाल्डोले नेसन्स लिगका मात्र दुई खेल खेल्दै तीन गोल गरे । 

यससँगै रोनालडोले सिरि ए र इटालीयन सुप कपको उपाधि समेत जिताउन महत्वपूर्ण भुमिका खेले । सदावाहारु सर्वाश्रेष्ट खेलाडी रोनाल्डोले २०१८-१९ को सिजनमा तीन उपाधि जितेका छन् । उनले २०१६ को युरो पछि पुन आफ्नो राष्ट्रलाई एक अर्को युरोपियन ट्रफी दिलाए । 

रोनाल्डो यदी यस वर्षको बालोन डि’ओर जिते उनको छैठौं बालोन डि’ओर हुने छ । उनले यसअघि २००८, २०१३, २०१४, २०१६ र २०१७ गरी पाँच पटक बालोन डि’ओरको अवार्ड जितिसकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।