बिहीबार, वैशाख ३, २०८३

लिभरपुल पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी - इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल प्रि सिजन अघिको क्लब मैत्रीपुर्ण खेलमा पराजित भएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग ३-२ ले पराजित भएको हो । 

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा डर्टमन्डको जितका लागि पाको अल्कासेर, थोमस डिलाने र जाकव ब्रन लार्सेनले एक एक गोल गरे । लिभरपुलका लागि ह्यारी विल्सन र रिहान ब्रिस्टरले एक एक गाल फर्काए । 

पहिलो हाफ १-१ को बराबरी भएको खेलको तेस्रो मिनेटमा नै डर्टमन्डका पाको अल्कासेरले गोल गर्दै अग्रता दिलाए । ३५ औं मिनेटमा लिभरपुलका ह्यारी विल्सनले गोल गर्दै खेल बरारबीमा ल्याए । 

तर, ५३ औं मिनेटमा थोमस डिलाने र ५८ औं मिनेटमा जाकव ब्रनले गोल गर्दै खेल ३-१ को स्थितिमा पुर्याए । ७५ औं मिनेटमा लिभरपुलका रिहान ब्रिस्टरले पेनाल्टीका गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि थप गोल गर्द नसक्दा लिभरपुल ३-२ ले पारजति भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।