बिहीबार, वैशाख ३, २०८३

अफ्रिका कपको उपाधि अल्जेरियालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १-० गोलले पराजति गर्दै अल्जेरियाले उपाधि जितेको हो । 

यससँगै अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । यसअघि सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

खेलको पहिलो हाफमा अल्जेरियाले १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल हुन नसक्दा उपाधि अल्जेरियाले जितेको हो। खेलको दोस्रो मिनेटमा अल्जेरियाका बगदाद बौनेदजाहले गोल गर्दै अल्जेरियाको जित दिलाए । 

सेनेगलले अहिलेसम्म प्रतियोगिताको उपाधि जितेको छैन । पहिलो पटक देशलाई उपाधि जिताउने लक्ष्यमा रहेका लिभरपुलका मिडफिल्डर साडियो माने भने यसपटक असफल रहे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।