बुधबार, साउन २७, २०८३

चेल्सीको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले क्लब मैत्रिपूर्ण खेलमा कवासाकी फ्रोन्टेलसँग लज्जासपद हार ब्यहोरेको छ । शुत्रबार भएको खेलमा चेल्सीले फ्रोन्टेलसँग १-० को हार ब्यहोरेको हो । 

 दुई मौत्रिपूर्ण खेलका लागि जापान टुरमा रहेको चेल्सीले जे वान लिग क्लब फ्रोन्टेलसँग पहिलो मैत्रिपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नै चेल्सी १-० को झिनो अन्तरले पराजति भएको छ । 

पहिलो हाफ गोल रहित बराबरी भएइको खेलको दोस्रो हाफमा फ्रोन्टेलले गोल गर्दैै विजयी भएइको हो । फ्रेन्टेलका लागि खेल सकिन चार मिनेट बाँकी रहँदा लेआन्द्रो डामिआयोले खेलको निर्णायक गोल गरे । 

सन् २०१२ पछि पहिलो पटक जापान टुर गरेको चेल्सीले मंगलबार स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनासँग खेल्दै छ । उक्त खेल साइतामा स्टेडियममा हुने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।