बुधबार, साउन २७, २०८३

आदिवासी जनजातिले साउन ४ गते बन्द गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले साउन ४ गते प्रदेश १ बन्द गर्ने भएको छ। 

संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशन गरिएको लोकसेवा आयोगको असमावेशी बिज्ञापनको विरुद्ध बन्द गरिने आदिवासी जनजाति महासंघ प्रदेश १ का अध्यक्ष ध्रुव सुब्बाले बताए। 

साउन ३ गते प्रदेशका विभिन्न क्षेत्रमा कोणसभा तथा जनप्रदर्शन गर्ने महासंघले बताएको छ।

४ गते धनकुटामा लोकसेवाको मुख्य परिक्षाको अवसरमा बन्द गरिएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए। आरक्षण बचाउ आन्दोलनको नाममा आन्दोलन हुने महासंघले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।