बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा (नामावलीसहित)

उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा (नामावलीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- न्याय परिषद्को बैठकले ठूलो संख्यामा न्यायाधीशहरुको सरुवा गरेको छ।

बिहीबार बसेको न्याय परिषद् बैठकले उच्च अदालतका ७८ जना न्यायाधीश जिल्ला अदालतका र १५६ जना न्यायाधीशको सरुवा गरेको हो।

विशेष अदालतको अध्यक्ष तथा सदस्य पदमा पनि न्यायाधीशलाई परामर्श गर्ने निर्णसमेत गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।