बुधबार, मंसिर ३, २०८२

कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरीको उजुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पछिल्लो समयका चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरीको उजुरी परेको छ।

यसअघि पनि संगीत चोरीको आरोप खेपेका बाँस्कोटाविरुद्ध यसपटक उजुरी नै परेको हो 

उनीविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बिक्की महतले उजुरी दिएका छन्।

नेपाल आईडलका सुमित पाठकको स्वरमा रहेको र भर्खरै रिलिज भएको ‘समाचार’ गीतमा बाँस्कोटाले संगीत चोरेको आरोप बिक्कीले लगाएका छन्।

संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’ भन्ने गीतबाट नक्कल गरेको आरोप बिक्कीले लगाएका छन्।

महतले करिब १ वर्षअघि आफूले रेकर्ड गराएको गीतको संगीत ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिएका हुन्।

संगीतकार बाँस्कोटाविरुछ यसअिघ ‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेको आरोप लागेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्