बिहीबार, वैशाख ३, २०८३

आर्सनलको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- क्लब मैत्रिपूर्ण खेलमा इङ्लिस प्रिमियर लिग क्बल आर्सनलले फराकिलो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा कोलोराडोलाई ३-० को फराकिलो जित निकालेको हो । 

प्रि-सिजन खेलमा आर्सनलको जितका लागि बुकायो साका, जेम्स ओलायन्किा र गाब्रियल मार्टिनेल्लीले एक एक गोल गरे । पहलो हाफमा २-० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको थियो । 

खेलका १३ औं मिनेटमा बुकायोले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि २९ औं मिनेटमा जेम्सले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २-० को अग्रता दिलाएका हुन् । दोस्रो हाफमा थप एक गोल गर्दा गाब्रियलले गोल गरेका हुन् । 

उनले ६१ औं मिनेटमा गोल गर्दै प्रि-सिजनको खेलमा ३-० को फराकिलो जित दिलाए । अब आर्सनलले इन्टरनेस्नल च्याम्पियन्स कप अन्तरगत बिहीबार बार्यनसँग खेल्दै छ । त्यस्तै २१ तारिख फेरेन्टीना र २४ तारिखमा स्पेनिस क्लब रियल मड्रिडसँग खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।