बिहीबार, वैशाख ३, २०८३

नेयमार पिएसजीको प्रशिक्षणमा फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार स्ट्राइकर नेयरमा पेरिस सेन्ट जर्मन (पिएसजी)को प्रशिक्षणमामा फर्किएका छन् । पछिल्लो समय स्पेनिस महारथी तथा पूर्व क्लब बार्सिलोना फर्किने हल्ला चलेको थियो । 

सोहि कारण नेयरमा एक सता अघिदेखी सुरु भएको प्रशिक्षणमा सामेल भएका थिएनन् । उनी क्लबको प्रशिक्षणमा एक साता पछिमात्र प्रि–सिजनको सुरुवातमा क्लबको अभ्यासमा फर्केका हुन् । 

नेयमरा प्रि–सिजनको प्रशिक्षणमा नफर्किदा थप विवादमा तानिनुका साथ क्लबले उनको बोनस रकम समेत काटेको छ । उनी सोमबार जिममा प्रशिक्षणका लागि सामेल भएका थिए । 
Image result for neymar work out in psg
पिएसजीसँगको खटपटका कारण नेयरमाले आफु क्लबमा खुसी नभएको र यो सिजन क्लबमा बस्न नचाहेको बताउँदै आएका थिए । नेयमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट र्कीतिमानी मूल्यमा पिएसजी पुगेका थिए । 

पिएसजीमा दुई सिजन बिताएका नेयरमारले पहिलो सिजन लिग वानका १९ खेलमा २० गोल गरेका थिए । गस सिजन भने बारम्बारम चोट बोक्दै मैदान बाहिरिएका उनले लिग वानमा १७ खेल मात्र खेल्न सके । 

उनले १७ खेलमा १६ गोल गरेका छन् । नेयमारले चोटका कारण घरेलु मैदानमा सम्पन्न कोपा अमेरिका समेत गुमाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।