बुधबार, साउन २७, २०८३

बाढी पीडितलाई कांग्रेस सांसदले पाँच दिनको तलब दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बाढी–पहिरो पीडितहरुलाई कांग्रेसका सांसदहरुले पाँच दिनको तलब दिने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकबाट पाँच दिनको तलब दिने निर्णय भएको छ।

कांग्रेसका प्रमुख सचेक बालकृष्ण खाणका अनुसार संघीय संसदका सांसदहरुको पाँच दिनको तलब पीडितहरुलाई दिने निर्णय भएको हो। साथै खाणले विपदको घडीमा सबैलाई एकताबद्ध भएर विपद्को सामना गर्न आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।