बुधबार, साउन २७, २०८३

प्रतिनिधि सभा बैठक स्थगित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सांसदहरुलाई बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सक्रिय हुन भन्दै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सोमबारका लागि बोलाइएको बैठक साउन ८ गते बुधबारका लागि स्थगित भएको हो।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जानु पर्ने भएकाले बैठक स्थगित गर्नु परेको संसदीय सचिवालयद्धारा जारी सूचनामा भनिएको छ।
 


यसैबीच, आजको प्रतिनिधि सभाको बैठक स्थगित गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले माग गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।