बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी-पहिरो सम्बन्धमा सरकारको ९ बुँदे निर्णय, यस्ता छन् निर्णयहरु

बाढी-पहिरो सम्बन्धमा सरकारको ९ बुँदे निर्णय, यस्ता छन् निर्णयहरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गत विहीबारदेखि भइरहेको भारी वर्षाका कारण आएको बाढी पहिरोका विषयमा मन्त्रिपरिषद्ले ९ बुँदे निर्णय गरेको छ।

उद्धार तथा राहतमा सक्रिय हुन सम्पूर्ण संयन्त्रलाई आग्रह गरिएको छ भने प्रभावितलाई राहत दिइने निर्णय गरिएको छ।

पीडितलाई सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गर्ने निर्णयका साथै विपद् प्रभावित क्षेत्रमा यातायात, खानेपानी, विद्युत र सञ्चार क्षेत्रमा अत्यावश्यक क्षेत्रहरु सुचारु गराउन र थप क्षति हुन नदिनका लागि सम्बन्धि निकायले पूर्ण सर्तकता अपनाउने समेत निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी तथा पहिरोबाट पीडितहरुका लागि गरेको निर्णयहरु
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।