बुधबार, साउन २७, २०८३

निर्माणाधीन होटलको छतबाट खसेर मजदुरको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीको वाफलस्थित एक निर्माणाधीन होटेल भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

निर्माणाधीन पाँचतारे सिटी होटलको छतबाट खसेर   सिन्धुपाल्चोकका २९ वर्षीय केशर वाईवाको घटनास्थलमै मृत्यु भएको छ।

भवनमाबट खसेर अन्य दुई मजदुर सुरज गुरुङ र नवराज थापा गम्भीर घाइते भएका छन्।

उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भैरहेको छ। दुवैजनाको अबस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर काठमाडौका एसपी अशोक सिंहले जनाएका छन्।

निर्माणाधीन होटलको आठौँ तलाबाट चिप्लीएर उनीहरु जमिनमा खसेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।