बुधबार, साउन २७, २०८३

कांग्रेस बैठक : के के विषयमा छलफल हुँदैछ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पनि बसेको छ। 

बिहान ११ बजेदेखि जारी बैठकमा संशोधित विधानको नियमावली, अनुशासन, भातृ संगठन र महाधिवेशन तयारीबारे सदस्यहरुले बोलिरहेका छन्।

पछिल्लो पटक सुरु भएको केन्द्रीय समिति बैठकको तेस्रो दिन आइतबारको छलफल  नियमावली केन्द्रित हुने बताइएको  छ।बैठकमा सहभागी नेता रामकृष्ण यादवका अनुसार बैठकमा बोल्नेहरुले बाढी पहिरो प्रभावित क्षेत्रसहित राहत तथा उद्धारका विषयमा पनि छलफल भएको छ।

नेपाल समयसँग यादवले भने,‘केन्द्रीय समितिको एजेण्डाहरुसहित बाढी पहिरोको विषय अस्ती पनि उठेको थियो। आइतबार पनि त्यस विषयमा छलफल भइरहेको छ। मुलतः पार्टीको नियमावली, अनुशासन र भातृ संगठनको कुरामा बैठक केन्द्रीत रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।