काठमाडौं ः बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राजधानी लगायत देशभर जनजीवन अस्तव्यस्त भएको छ।
काठमाडौंका बागमती, धोबी, विष्णुमति, टुकुचा, हनुमन्ते, नख्खु, मनोहरालगायतका खोलामा बाढी आएर आसपासको वस्ती जोखिममा परेको छ। ढल निकास थाम्न नसक्दा राजधानीका होचा ठाउँमा पानी जमेर डुबानमा परेका छन् भने सडकमा बाढीमय भएका छन्। सडकका थुप्रै सवारीसाधन फसेका छन् र यातयातमा समेत अवरोध पुगेको छ।
यस्तै वर्षाका कारण तराइका जिल्लाहरु पनि डुबानमा परेका छन्। हेर्नुहोस भिडियोमा देशभर आज बाढीको वितन्डा ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...