बुधबार, साउन २७, २०८३

सप्तकोशीको बहाव खतराको तहमा, २९ ढोका खोलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुनसरी- सप्तकोशी नदीमा पानि बहाव बढेपछि कोशी ब्यारेजका २९ वटा ढोका खोलिएको छ।

पानीको बहाव खतराको तहमा पुगेपछि ५६ ढोकामध्ये २९ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

पानीको बहावमा निरन्तर रुपमा बढेपछि ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। 

शुक्रबार साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७  हजार ५१५ क्युसेक पुगेको छ।

कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

निरन्तरको वर्षापछि सप्तकोसी लगायत आसपासका साना खोलाहरुमा पनि पानीको बहाब बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।