काठमाडौं- सर्वोच्च अदालतको आदेशमा हालै रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला अध्यक्ष पक्राउ परेका छन्।
अध्यक्ष बबरजंङ्ग सिंहलाई प्रहरीले कैलालीबाटै पक्राउ गरेको जनाइएको छ।
उनी सर्वोच्चको २५ गतेको आदेशमा रिहा भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४