बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतसँग समन्वय गरेर सीमा क्षेत्रका बाँध खुलाईदैछ : प्रधानमन्त्री

भारतसँग समन्वय गरेर सीमा क्षेत्रका बाँध खुलाईदैछ : प्रधानमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग समन्वय गरेर सीमा क्षेत्रका बाँध खुलाउने काम भइरहेको बताएका छन्।

विहीबारबाट भइरहेको वर्षाका कारण आएको बाढीबाट नेपाल भारत सीमा क्षेत्र प्रभावित भएका छन्। खास गरी मधेशका जिल्लाहरु डुवानमा परेका छन्।

भारतीय बाँधका कारण सीमा क्षेत्र डुबानमा पर्न थालेपछि भारतसँग समन्वय गरेर बाँध खुलाउने काम भइरहेको प्रधानमन्त्रीले जनाएका छन्।

सर्लाहीस्थित भारतीय बाँध खोल्ने काम भइरहेको प्रधानमन्त्रीले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।