शुक्रबार, जेठ १, २०८३

फिल्म 'साइनो' को ट्रेलर रिलिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
आगामी साउन २४ गतेबाट रिलिज हुन लागेको फिल्म साइनोको ट्रेलर रिलिज भएको छ। बिहीबार एक कार्यक्रममाझ ट्रेलर सार्वजनिक गरिएको हो। साइनो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म रहेको छ। 

फिल्ममा अभिनेत्री मिरूना मगर, नीता ढुंगाना र अभिनेता राज कुमारको प्रमुख भुमिका रहेको छ।

यसबाहेक बसुन्धरा भुषाल, भुवन चन्द, विशाल पहाडी, राजाराम पौडेल, रोयदीप श्रेष्ठ आदिको पनि महत्वपूर्ण भुमिका रहेको छ। साइनोका निर्देशक रमेश थापा हुन्। फिल्मको कार्यकारी निर्माता शरण थापा हुन्।  

यस्तो बनेको छ, ट्रेलर
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्