बुधबार, साउन २७, २०८३

बलात्कारी बाबु पक्राउ    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - छोरीलाई बलात्कार गर्ने एक बाबुलाई कंचनपुर प्रहरीले पक्राउ गरेको छ। 

छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका-१  का एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिंह थापाले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरिएको बताए। 

उनका अनुसार मंगलबार राती करिब १० बजेको समयमा उनले छोरीलाई बलात्कार गर्दै मोवाइलमा भिडियो समेत बनाएको बुझिएको छ। प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।