शुक्रबार, जेठ १, २०८३

विश्कपकै क्रममा विराटले भेटे अनुष्कालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- किक्रेटको महाकुम्भ आईसीसी वर्ल्डकपले विश्व नै क्रिकेटमय बनेको छ। वर्ल्डकपका आर्कषणका केन्द्रबिन्दु भारतीय कप्तान विराट कोहली हुन्।

वर्ल्डकपको व्यस्तताका  बाबजुद पनि कोहलीले केही समय निकालेर श्रीमती अभिनेत्री अनुष्का शर्मासँग भेट गरेका छन्।

इंग्ल्यान्ड र वेल्समा भइरहेको वर्ल्डकपबाट केही समय निकालेर विराट लण्डन उडेका थिए। केही घण्टा श्रीमतीसँग बिताएर उनी फर्केका थिए। 

एक ब्राण्ड कम्पनीको कमिटमेन्टको लागि अनुष्का लन्डन पुगेकी थिइन्।

बीसीसीआईको नियम अनुसार, वर्ल्डकपको समयमा क्रिकेटरहरूले आफ्नो पार्टनसँग १५ दिन भन्दा बढी बिताउन पाउने छैनन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्