बुधबार, मंसिर ३, २०८२

४३ वर्षीया अमिषाको किलर फिगर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- भारतीय एक्टर अमिषा पटेल ४३ वर्षकी भइन्। यतिबेला उनी फिल्मी दुनियाँबाट टाढा छिन्। फिल्मी दुनियाँबाट टाढा रहे पनि सामाजिक सञ्जालमा भने उनको चर्चा बेलाबेला हुने गर्छ।

त्यसको कारण हो उनको किलर फिगर। सामाजिक सञ्जालमा आफ्ना हट एन्ड बोल्ड तस्बिर सार्वजनिक गरेर उनले बेला–बेला चर्चा बटुल्ने गरेकी हुन्। जुन ९ मा आफ्नो ४३औं जन्मदिन मनाएकी अमिषा आफ्ना हट तस्बिर सार्वजनिक गर्दै फेरि सामाजिक सञ्जालमा छाएकी छन्।

उनको तस्बिरलाई देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘पुनम पाण्डेको झैँ तस्बिर बनाएर सेयर गर’ भन्दै उनलाई उडाएका छन्।

उनले ग्रिन कलरको ड्रेसमा कुर्सीमा बसेको बोल्ड तस्बिर सेयर गरेकी छन्।

अमिषाले फिल्म ‘कहो ना प्यार हे’ बाट बलिउडमा डेब्यु गरेकी हुन्। उक्त फिल्म पछि उनले ‘गदर’, ‘रेस’ जस्ता थुप्रै चर्चित फिल्म खेलिसकेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्