बुधबार, मंसिर ३, २०८२

चंकी पान्डेकी भतिजिका मदहोस् पार्ने तस्बिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई– बलिउड अभिनेता चंकी पान्डेकी छोरी अनन्या त ग्ल्यामर नै हुन्। तर, उनकी भतिजी अलाना पान्डे पनि ग्ल्यामर भन्दा कम छैनन्। अलाना सामाजिक सञ्जालमा चर्चा पाउने स्टार मध्येकी एक हुन्।


 
इन्स्टाग्राममा बोल्ड तस्बिर सेयर गरेर चर्चामा रहने अलाना यतिवेला पनि त्यस्तै तस्बिरका कारण चर्चामा तानिएकी छन्। अलाना फिल्ममा आवद्ध नभए पनि फिल्मी दुनियासँग आवद्ध परिवारकी सदस्य हुन्। उनका इन्स्टामा सेयर भएका तस्बिरलाई थुप्रैले मन पराएका छन्।



सेतो पहिरनमा रहेकी अलाना निकै हट देखिएकी छन्। उनले विरालोसँगको तस्बिर पनि सेयर गरेकी छन्। अलानाकी आमा डेनी पान्डेपनि बलिउड कलाकार हुन्।



फिल्मबाट टाढा भए पनि अलाना अहिलेदेखिनै चर्चामा छिन्। अहिले पढाइ पूरा गर्न चत्तचित्त उनी चाडै फिल्मी दुनियामा आउने बताइएको छ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्