बुधबार, मंसिर ३, २०८२

बिना ब्लाउजको प्रियंकाको साडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्‍बई- ग्ल्यामर लुकका कारण सधैँ चर्चामा रहने नायिका हुन् प्रियंका चोपडा। हालै प्रियंकाले ‘इनस्टाइल म्यागेजिन’ का लागि सुट गराएको तस्बिर सार्वजनिक भएको छ। जसमा उनी निकै हट देखिएकी छन्।

एउटा तस्बिरमा प्रियंकाले बिना ब्लाउजको फोटो सुट गराएकी छन्। जसमा उनको पिठ्युँ देख्न सकिन्छ। त्यसलाई उनको अहिलेसम्मकै बोल्ड फोटोका रुपमा लिइएको छ।

प्रियंकाले उक्त म्यागेजिनका लागि अन्य पोजमा थुप्रै तस्बिर सुट गराएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्