शुक्रबार, जेठ १, २०८३

बुवाको भूमिकामा ऋषि धमला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं– पत्रकार ऋषि धमला मोडलिङमा देखिएका छन्। धमाला ‘मेरो बा आमा’ बोलको गीतमा पिताको भूमिकामा देखिएका छन्।

नोरेन श्रेष्ठको शब्द र संगीतमा रहेको गीतमा धमलाले निकै आकर्षक अभिनय गरेका छन्।

भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन्। यूडी गुप्ता छोराको भूमिकामा छन्।

गीतले विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथा बालेको छ। गीतको रचनाकार जोया श्रेष्ठ हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्