बुधबार, असार ४, २०८२

यी बलिउड स्टारले रेडलाइट क्षेत्रमा २० घन्टा बिताएपछि...

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई– भारतीय सुपरमोडल एवम् अभिनेत्री शोभिता धुलिपालाले शुक्रबार आफ्नो २७औं जन्मदिन मनाइन्। उनको जन्म १९९२ मे ३१ मा भारतको दक्षिण राज्य आन्ध्रप्रदेशको तेनालीमा भएको थियो। २०१३ मा उनले मिस अर्थ इन्डियाको ताज पहिरेकी थिइन्।

उनी किङफिसरका लागि क्यालेन्डर गर्ल पनि भइसकेकी छन्। उनलाई फिल्म रमन राघवमा नवादुद्दिन सिद्दिकीका साथ देख्न सकिन्छ। उनी फिल्म ‘मुतोन’ मा आफ्नो अभिनयबाट रातारात चर्चामा आएकी थिइन्। यसका लागि उनले मुम्बईको रेडलाइट एरियामा पनि जानुपरेको थियो।



मुम्बईको रेडलाइट एरिया जो पूरै दुनियाँभर बदनाम छ। ‘रमन राघव २.०’ मा मुख्य भूमिकामा देखिएकी बलिउड नायिका शोभिताले रेडलाइट एरियामा २० घन्टा बिताएकी छन्।

आफ्नो प्रफरेन्सका लागि उनले यस्तो गरेकी हुन्। शोभिता आफ्नो फिल्मको तयारीमा जोडतोडका साथ लागेकी थिइन्। उनी उत्कृष्ट अभिनयका लागि कुनै कसर बाँकी राख्न चाहन्न थिइन्। उनको फिल्म ‘मुतोन’ २०१८ सालमा आएको थियो। यो फिल्म दुई भाषामा रिलिज भएको थियो। यो फिल्म रेडलाइट एरियाको जिन्दगीमा आधारित छ।



शोभिताले भारतमा मान्छेको पहिचान उसको जात या कामा अथवा रङबाट गरिने बताइन्। उनले उक्त फिल्मका लागि आफूले रेडलाइट एरियामा प्रत्येक दिन २० घन्टा समय बतिाएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्