आइतबार, साउन २४, २०८३

चीनमा साइलेन्ट क्याफे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

क्याफे भन्ने बित्तिकै मानिसको भीडभाड, कफी, चिया, खाना इत्यादि पाइने ठाउँ हो भन्ने हाम्रो मानसपटलमा आउँछ। क्याफेमा कुराकानी गर्दै खाना, खाजा खाइन्छ। जसको लागि खर्च गर्नु जरूरी हुन्छ।  बिना बोली चुपचाप न त अर्डर हुन्छ, न त खाना नै पाइन्छ। 

तर, चीनको  ग्वांजाहो प्रान्तमा यस्तो क्याफे रहेको छ, जहाँ बिना बोली खाना अर्डर हुन्छ। संसार कै तेस्रो ठुलो चेन फुड रेस्टुरा स्टारबक्स रेस्टुराले चीनको ग्वांजाहो प्रान्तमा ‘साइलेन्ट क्याफे’ खोलेको छ। यो चीनको पहिले साइलेन्ट क्याफे हो। 

रेस्टुराको इन्टेरियर डिजाइन निकै खास रहेको छ। यहाँका हरेक खाना र ड्रिकंको लागि  संकेतक  नम्बर रहेको छ। रेस्टुराको वालमा लेखिएका यस्ता खानाको नम्बर र कसरी अर्डर गर्ने लेखिएको हुन्छ। सोही अनुरूप हातको इसारामा अर्डर गर्नेु पर्ने हुन्छ। यदि ग्राहकले  अर्डर गर्न नसकेमा वा नजानेमा नोट प्याडमा लेख्न सकिनेछ।

यसका साथै भविष्यमा ग्राहकलाई दिक्दारी नहोस् भन्ने हिसाबले साइन ल्याग्वेज प्रोग्राम पनि संचालनमा ल्याएको छ। स्टारबक्सले यसअघि पनि सन् २०१६ मा मलेशिया र सन् २०१८ मा वाशिंनटनमा साइलेन्ट क्याफे खेलेका थिए। स्टारबक्स कम्पनीको यी रेस्टुराहरूको  मुख्य उद्देश्य नै कान सुन्न र बोल्न नसक्नेहरू अरूको लागि मैत्रिपूर्ण वातावरण सिर्जना गर्नु हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।